२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

नेप्सेमा ४० हजार कित्ता सेयर सूचीकृत

२४ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ४० हजार बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हाे ।

प्रकाशित मिति : 15:34