१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी नियुक्त

१५ भदाै, काठमाडौं । नेपाल बैंकले स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।

प्रकाशित मिति : September 1, 2023 at 3:23 pm