८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एमाले पार्टी कार्यालयमा पस्यो बाढी

२३ साउन, काठमाडाैं । नेकपा एमालेको पार्टी कार्यालयमा बाढी पसेको छ । मंगलबार बिहान मनोहरा नदीमा आएको बाढीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो ।

गएरातिदेखि आएको वर्षाले पार्टी कार्यालयमा क्षति पुर्‍याएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । गएरातिदेखि आएको भारी वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश स्थान डुबानमा परेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १२:३७