२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

१४ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज आइतबार सार्वजनिक गरेको छ।

धितोपत्र बोर्डले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सर्वजनिक गर्ने गरेको  थियाे ।

प्रकाशित मिति : July 30, 2023 at 4:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/