७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो

२९ असार, काठमाडौं ।  काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । उडेकाे केही समयपछिनै जहाजमा प्राविधिक समस्या आएका कारण  काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको हाे ।

शुक्रबार यात्रु लिएर भद्रपुरका लागि उडेकाे विमानमा इण्डिकेसन समस्या आएकाे थियाे । सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा झापा पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १५:२५