१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

१३ वर्षीया बालिका बलात्कार गर्ने पाल्पाका इमानसिंङ कुमार पक्राउ

८ कात्तिक, पाल्पा । १३ वर्षीया बालिका बलात्कार गर्ने पाल्पाका इमानसिंङ कुमार पक्राउ परेका छन । प्रहरीले पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर ६ तिलपुर पाल्पाका २२ वर्षीया इमानसिंङ कुमारलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी चापाकोट नगरपालिका स्याङ्गजाकी १३ बर्षिया बालिकालाई  बलात्कार गरी फारर रहेका थिए ।

प्रकाशित मिति : 09:12