६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

चर्को ब्याज असुलेको आरोपमा ३ जना प्रक्राउ


११ असार, काठमाडौं । चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १०:०१