६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रर्दशन

७ असार, काठमाडौं । नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै आज पनि माइतीघरमा प्रर्दशन भएको छ । नागरिकता विधेयक रोक्ने सर्वोच्चको निर्णयविरुद्ध आन्दोलित युवाहरुले आज पनि माइतीघरमा विरोध प्रर्दशनसहित धर्ना दिएका हुन् ।

धर्नामा सहभागिले नागरिकता विधेयक कार्यान्वायन गर, सम्मानित सर्वोच्च अदालत हामीलाई न्याय देउ, हामी अनागरिक कहिले सम्म ? लगायतका प्लेकार्ड प्रर्दशन गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १७:४०