८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

आज कुन तरकारीको कति छ मूल्य ?


६ असार, काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै गोलभेँडा ठूलो भारतीयको पनि ४५ रुपैयाँ नै कायम छ भने गोलभेँडा सानो टनेलको १४, आलु रातोको ४५, आलु रातो भारतीयको ३६, प्याज सुकेको भारतीयको ५२, मुला रातोको ४०, हरियो प्याजको १०० रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ०९:२८