५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

शुरु भयो एडिलेडमा पहिलो लन टेनिस लिग

एडिलेड नेप्लिज टेनिस क्लव अष्ट्रेलियाको आयोजनामा एडिलेडमा लन टेनिस च्याम्पियनसिप आइतवार एक कार्यक्रम विच शुरुगरिएको

जसको फाइनल आगामी अक्टोवर मा हुने भएको क्लवका पव्लिक रिलेसन अफिसर सुरेन्द्र रेग्मीले लिगमा समुह बि गरि ३४खेलाडी सहभागी हुने भएका छन् जसमा समुह मा १८ बि मा १६ खेलाडी सहभागी हुने छन् पुरुष डवलमा हुने प्रतियोगिताको क्लबमा विगतका वर्षहरुमा खेलेका खेलाडीहरु समुह मा नव खेलाडीहरु समुह बि मा रहेका छन् लिग चरणबाट / टिमसेमीफाइनलमा पुग्ने छन् भने स्थानिय पासाडिना टेनिस क्लवमा आइतवार शुरु भएको लिग खेलहरु प्रत्येक हप्ता हुने भएको

विजयी प्रतियोगीहरुलाई कप मेडल प्रमाण पत्र प्रदान गरिने अफिसर रेग्मीले बताए उनले अक्टोवर मा हुने फाइनल खेलका दिनमामहिला समुह तर्फको प्रतियोगिता समेत हुने तथा वालवालिकाहरुका लागि टेनिस क्लिनिक संचालन गर्ने बताए    

रेग्मीले खेलकुद स्वस्थ जिवनका लागि महत्वपुर्ण भएको यसका अलावा खेलकुद मार्फत प्रवासमा नेपाली समुदाय विच भातृत्वको समेत बिकास  विस्तार हुने बताए उनले लन टेनिस नेपालमा त्यति धेरै खेलिने खेल नभएको तर खेल चाडै सिक्न सक्ने आफ्नो खेलकोलेवल अनुसार खेल्न मिल्ने घाउ चोटको संभावना पनि अरु खेलमा भन्दा निकै कम भएकाले पनि निर्धक्क भएर खेल्न सकिने भएकालेयहा रहेको नेपाली समुदायका लागि उपयोगी खेल भएको बताए

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १६:४६