२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

आज कुन फलफूल तथा तरकारीको मूल्य कति छ न्युनतम मूल्य ?


४ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ३०रुपैयाँ,रातो आलु ४२ रुपैयाँ,सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ५०,,लोकल घिउ सिमी लोकल २०, राजमा सिमी ७०,भटमासकोशा १००,मटरकोशा १५०, तितो करेला ३०,लौका ५०,परवल लोकल ५०,पाकेको फर्सी ४५,डल्लो फर्सी हरियो ३०, घिरौंला ३०,भिण्डी ६०, स्कूस ३०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ७०,तोफु१००,लोकल काँक्रो ११०रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग १००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग २५हरियो लसुन ८०, हरियो प्याज ८०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो ४०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउ फूजी२८०,आभोकाडो ६०० र मेवा भारतीय १०० र लिच्ची लोकल१२०,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार ०९:१२