२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

एमालेको केन्द्रीय स्कुल विभागको सचिवमा घनश्याम कोइराला

२३ जेठ, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सचिवमा घनश्याम कोइराला चयन भएका छन । शुक्रबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले कोइरालालाई केन्द्रीय स्कुल विभागको सचिवको जिम्मेवारी दिएको हो । यसअघि विभागकी सचिव रहेकी पेम्बा लामा अनेमसंको केन्द्रीय महासचिव भएपछि उनले  राजिनामा दिएकी थिइन ।

प्रकाशित मिति : 21:49