१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

स्वास्थ्यमन्त्री बस्नेत गंगालाल ह्दय रोग केन्द्रको छड्केमा

१९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत गंगालाल अस्पालको छड्केका लागि बासबारी पुगेका छन् । निजि तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापाद्दण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालबाट हुने लापर्वाही भैरहेको जनगुनासो आएपछि आफैँ अनुगमनमा खटिएका मन्त्री बस्नेत केहीबरे अघि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका हुन् ।

शुक्रबार करिव ११ बजे अस्पताल पुगेका उनले अस्पतालको अवस्थाबारे जानकारी लिनुका साथै विरामीसंग समेत कुराकानी गरेका छन् । उनले प्रभावकारी सेवा प्रवाहका लागि प्रसाशनलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : June 2, 2023 at 12:13 pm