२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

चालु आवमा २.१६ प्रतिशतले आर्थिक बृद्धि हुने सरकारकाे अनुमान

१५ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा २.१६ प्रतिशतले आर्थिक बृद्धि हुने अनसमान गरेकाे छ । सोमबार संघीय संसदमा आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । चालु आर्थिक वर्षका लागि बिनियोजित बजेट मध्येबाट १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च हुने पनि सरकारकाे अनुमान रहेकाे छ ।

त्यस्तै, चालु आवमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको अर्थमन्त्री महतले बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:४३