१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

बजेटकाे ब्रिफकेस बाेकेर सिंहदरबारबाट बानेश्वर हिँडे अर्थमन्त्री महत

१५ जेठ, काठमाडौं ।  मन्त्रिपरिषद्ले बजेट पारित गरेसँगै सामुहिक तस्बिर खिचेर अर्थमन्त्री डा प्रकाशशरण महत बजेटकाे ब्रिफकेससहित बानेश्वर हिँडेका छन ।

प्रकाशित मिति : May 29, 2023 at 4:08 pm