१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एक लघुवित्तकाे २५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईंको आयो त ?

३ जेठ, काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेकाे छ । कम्पनीको पुस ९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीकाे खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकरण भएपश्चात स्वत्तः सम्बन्धित हितग्राहि खातामा उक्त बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:२०