५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्री दर १४३ रुपैयाँ ८० पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५पैसा र बिक्री दर १३१ रुपैयाँ ६५पैसा रहेको छ। कतारी रियालकोमूल्यएकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंङले जनाएको छ।

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ०९:१५