२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक अब काठमाडौंमै बस्ने

२४ वैशाख, काठमाडौं । नेकपा एमालेले झापामा बस्ने भनेर बोलाएको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने भएको छ। एमालेले वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो। एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिए।

प्रकाशित मिति : May 7, 2023 at 3:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/