५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर

२२ वैशाख, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।आज डलरको भाउ सामान्य बढेर आएको छ ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ १३ पैसा र बिक्री दर १६४ रुपैयाँ८८ पैसा पुगेकोे छ । बिहीबार १६३ रुपैयाँ ३५ पैसा खरिद दर रहेको पाउण्ड आज एक रुपैयाँले बढेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, अमेरिकीडलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ । कतारी रियालकोमूल्यएकको खरिद दर ३५ रुपैयाँ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ०९:४४