२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

१७ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने  आज बिहान  बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : April 30, 2023 at 10:03 am