७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

छुट्ला है ! एक बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

१४ वैशाख, काठमाडाैं । कामना सेवा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज वैशाख १४ गते बिहीबार अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैंकले भोलि वैशाख १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

बैंकले आफ्नो साधारणसभा वैशाख ३१ गते, सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको छ । भाले आर्थिक वर्ष २०७८/७९को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०९:१९