११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

११ वैशाख, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबैकाे जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।

प्रकाशित मिति : April 24, 2023 at 9:37 pm