१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६२ पुग्याे

११ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

याेसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

प्रकाशित मिति : April 24, 2023 at 4:43 pm