२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

११ वैशाख, चितवन । चितवन–२ को मतगणना सुरू भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा (एमाले)का रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार कडा प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:२५