३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरू हुने

११ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले चितवनमा १ बजेदेखि उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना सुरू गर्ने सहमति भएको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

प्रकाशित मिति : 11:34