१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे

८ वैशाख, काठमाडाैँ । मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चयन भएका छन । फाउण्डेसनको केन्द्रीय कमिटीको बैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष उषाकिरण भण्डारीले व्यक्तिगत कारणले राजिनामा दिएपछि पाण्डे अध्यक्षमा चुनिएका हुन । पाण्डे यसअघि फाउण्डेसनको बोर्डमा रहेका थिए । यस्तै फाउण्डेसनको सचिव पेम्वा लामाले पनि राजिनामा दिएको तर उक्त पदमा कोही चयन नभएको बुझिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार २०:३९