३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बम

प्रकाशित मिति : April 12, 2023 at 12:37 pm