१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

मोरङको एउटै परीक्षा केन्द्रबाट ५२ नक्कली परीक्षार्थी पक्राउ

२३ चैत, मोरङ । मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईई दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान थालिए छ ।

प्रकाशित मिति : April 6, 2023 at 10:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/