२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


२१ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतोलामा एक हजारले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमाराेबार भएकाे छ ।

सोमबार सुनको मूल्य ताेलामा ६०० ले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँमा काराेबार भएको थियाे ।  आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ११:१५

https://srdb.com.np/