२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

रानी महलमा केपी ओली दम्पत्तिको सेल्फी

१५ चैत, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पाल्पाको रानीमहलमा सेल्फी कैद गरेका छन । पार्टीको मिसन ग्रासरूट अभियानको शिलशिलामा पश्चिम नेपालको भ्रमणमा रहेका ओलीले बुधबार बिहान रानीमहत पुगेर पत्नी राधिका शाक्यसँग सेल्फी कैद गरेका हुन । घुम्न मन पारउने र फरक गतिबिधिमा रमाउने ओलीका पछिल्लो केहीदिन यता रमाइला तस्बिरहरू सार्वजनिक भैरहेका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १२:५०