२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्स लघुवित्तले गर्याे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

१४ चैत, काठमाडाैं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता गरेको छ । यी दुवै लघुवित्तबीच चैत १३ गते सोमबार प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै लघुवित्तबीच गत असोज २१ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

यी दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न वार्षिक साधारणसभाले प्राप्तिसम्बन्धी प्रक्रिया स्वीकृत गरेको थियो। डिप्रोक्सले आदर्शलाई १:१ को स्वापमा गाभ्न लागेको हाे । यी कमपनिले प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्तकाे नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

प्रकाशित मिति : March 28, 2023 at 10:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/