२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

रिटर्नी फेडेरेसनको अध्यक्षमा उत्तम अधिकारी, यी हुन पदाधिकारी

१३ चैत, काठमाडाैँ । नेकपा एमालेको कान्छो जनवर्गिय संगठन रिटर्नी फेडेरेसनले नयाँ नेतृत्व पाएको छ । कठामाडाैँमा भएको प्रथम राष्ट्रिय महाधिवेशनले उत्तम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा विनोद भट्टराई, शालिग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवि खरेल, काजी थापा, अर्चना बस्नेत चयन भएका छन । त्यस्तै महासचिवमा जेपी सापकोटा र उपमहासचिवमा जीवन अर्याल चयन भएका छन । महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ११:०१