१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

हिना मल्ल बराइलीको नेपाल अाइडलको यात्रामा पूर्ण विराम, उत्कृष्ट १० मा अटाउन सकिनन्

१९ असोज, काठमाडाैँ । हिना मल्ल बराइलीको  नेपाल अाइडलको यात्रामा पूर्ण विराम लागेको छ । नेपाल अाइडलको शुक्रबारको कार्यक्रमबाट हिना बाहिरिएकी छिन ।

उनी नेपाल अाइडलको उत्कृष्ट १० मा प्रवेश गर्न सकिन्न अाफूलार्इ रकस्टार बनाउने उनको सपना भने जारी रहने उनले जाँदैजाँदै बताएकी छिन ।

प्रकाशित मिति : 21:51