३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राष्ट्रपतिमा चुनाव लड्दा सुवासचन्द्र नेम्वाङकाे १६५०० खर्च

२६ फागुन, काठमाडौँ । राष्ट्रपतिमा चुनाव लड्दा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे १६५०० खर्च भएकाे छ । नेम्वाङका प्रतिनिधि एमाले सांसद महेश बर्ताैलाले खर्च विवरण निर्वाचन अधिकृत महेश शर्मा पाैडेललाई शुक्रबार बुझाएका छन ।

प्रकाशित मिति : March 10, 2023 at 1:39 pm