नेप्सेमा ४ करोड २२ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत
२६ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नबील बैंकको १८.५० प्रतिशत बोनस बापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १२:४९












