२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सपना जस्तै बनेको राष्ट्रपतिमा निर्वाचित भएपछि प्रचण्डको अँगालोमा बेरिए रामचन्द्र (फोटोफिचर)

२५ फागुन, काठमाडाैं । सपना जस्तै बनेको राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डको अँगालोमा बेरिएर रामचन्द्र पौडेलले बधाई लिएका छन । प्रचण्ड नेतृत्वकाे ९ दलीय गठबन्धनको समर्थनमा पौडेल बिहीवार नेपालको चाैँथो राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रचण्डले अँगालो हाल्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:३५