२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपतिका उम्मेदवार पौडेललाई मत दिने रास्वपाको निर्णय

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । आज विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:३१