५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक चैत ५ गते बस्ने

१७ फागुन, काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ । संसद सचिवालयले सूचना जारी गरी आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : March 1, 2023 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/