२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

छुट्ला है ! प्रभु इन्स्योरेन्सकाे ७.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

१० फागुन, काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोली (फागुन ११ गते बिहीबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले  लाभांश प्रस्ताव पारित गर्न फागुन २३ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि ६.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनाका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुकक्लोक गर्दैछ । यसकाे अर्थ भोली बिहीबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १६:५१