१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेप्सेमा १ करोड २३ लाख ७ हजार कित्ता बोनस सेयर सूचिकृत

१० फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको हाे

बैंककाे १३ प्रतिशत बोनस बापतको १ करोड २३ लाख ७ हजार ५४२ कित्ता सेयर बुधबार नेप्सेमा सूचिकृत भएको हाे । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : February 22, 2023 at 2:36 pm