गुरु न्यौपानेले दिए रिडी पावरबाट राजीनामा, अध्यक्षमा सञ्जिव नियुक्त
१० फागुन, काठमाडाैं । गुरू प्रसाद न्याैपानेले रिडी पावर कम्पनी लिमिटेडकाे अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष न्यौपानेले दिएको राजीनामा फागुन ८ गते सोमबार बसेको सञ्चालन समितिको बैठकले स्वीकृत गरेको छ ।
साेही बैठकले कम्पनीकाे अध्यक्ष पदमा सञ्जिव न्यौपानेलाई नियुक्त गरेको छ।
प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ११:१२