१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त


६ फागुन, काठमाडाैँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरूङ नियुक्त भएका छन । छनाैट समितिले सिफारिस गरेका पाँच जना मध्येबाट शनिबार बैंकको सञ्चालक समितिले प्रमुख कार्याकारी अधिकृतमा गुरूङको नियुक्ति गर्ने निर्णय गरेको हो ।

छनाैट समितिले पहिलो नम्बरमा गोविन्द गुरुङ, दोस्रो नम्बरमा प्रताप सुवेदी, तेस्रो नम्बरमा यज्ञप्रकास न्यौपाने, चाैँथो नम्बरमा बद्रि गुरागाईं र पाँचाैँ नम्बरमा विष्णुदेव यादवको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार २३:३४

https://srdb.com.np/