१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

अरुण काबेलीको अध्यक्षमा रमेश प्रसाद न्यौपाने नियुक्त

२७ माघ, काठमाडाैं । अरुण काबेली पावर कम्पनीको अध्यक्षमा रमेश प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीको आज बिहान बसेको सञ्चालक समिती बैठकले अध्यक्षमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अध्यक्ष गुरु न्यौपानेले पदबाट राजिनामा दिए पछि नयाँ अध्यक्ष चयन गरिएकाे हाे ।

प्रकाशित मिति : 11:55