५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रपति भण्डारीले संसदमा सम्वाेधन गर्ने

२२ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : February 5, 2023 at 4:09 pm