२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

नेपाली कांग्रेस प्रदेश १ काे प्रमुख सचेतकमा राई

९ माघ, विराटनगर । प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा(१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त हुनुभएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:१९