१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेपाली कांग्रेस प्रदेश १ काे प्रमुख सचेतकमा राई

९ माघ, विराटनगर । प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा(१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त हुनुभएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : January 23, 2023 at 4:19 pm