२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेसको ‘रचनात्मक प्रतिपक्ष’काे भूमिका अनुपम छः एमाले महासचिव शंकर पोखरेल

५ माघ, काठमाडाैँ ।  नेकप (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको दोहोरो चरित्रको प्रशांशाको शैलीमा व्यांगात्मक टिप्पणी गरेका छन । उनले प्रधानमन्त्रीलाई मत दिने र सभामुखविरूद्ध उम्मेदवार खडा गरेको भन्दै शंकाको नजरले हेरेका छन । उनले भनेका छन, ‘प्रमलाई भोट दिने र सभामुख विरुद्ध उम्मेद्वार खडागर्ने नेपाली कांग्रेसको ‘रचनात्मक प्रतिपक्ष’काे भूमिका अनुपम छ ।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ११:२४