२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

एमाले नेतृ ज्वाला साह कृषि मन्त्रीमा नियुक्त

३ माघ, काठमाडाैँ । तीन साता विना विभागीय मन्त्रीको जिम्मेवारी सम्हालेकी एमालेन नेतृ ज्वाला साहले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन । मन्त्रिपरिषद्को मंगलबार भएको कार्य विभाजनमा साहलाइ कृषिमन्त्रीको जिम्मेवारी दिइएको छ । उनी बारामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा विजयी भएकी थिइन । एमालेको पोलिटब्यूरो सदस्य समेत रहेकी साह मधेश प्रदेशको चर्चित नेतृ हुन ।

प्रकाशित मिति : 11:26