२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो


२ माघ, काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १२:३०