२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

२८ पुस, बिराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित गौतमले आजै शपथ लिनेछन् ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १२:०१